ललितपुर महानगरमा २३ हजार ५ ६२ मत गन्दा कसले कति पाए?

ललितपुर महानगरमा २३ हजार ५ ६२ मत गन्दा कसले कति पाए?

काठमाडौँ : ललितपुर महानगरमा २३ हजार ५६२ मत गन्दा चिरिबाबु महर्जनले दोब्बर भन्दा धेरै मतले अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार पाँच दलीय सत्ता गठबन्धनका महर्जनले १२ हजार ८५८ मत ल्याएका छन्।

एमालेका उम्मेदवार व्यन्जनकारले ६ हजार ४४० मत मात्रै प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी मन्जली शाक्यले ६ हजार ७७७ मत प्राप्त गर्दा सत्ता गठबन्धनका बाबुराज बज्रचार्यले ३ हजार ५९ मत ल्याएका छन्।

४ जेठ, २०७९, १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।