पोखरा -५ को वडाध्यक्षमा एमालेका बराल विजयी 

पोखरा -५ को वडाध्यक्षमा एमालेका बराल विजयी 

पोखरा : पोखरा महानगरपालिका ५ को वडाध्यक्षमा नेकपा एमालेका विष्णु बराल विजयी भएका छन्। बरालले १ हजार ९ सय ६२ मत पाएर विजयी भएका हुन। उनले प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार प्रमोद कोइरालाले १ हजार १ मत पाएका छन्। 

त्यसै गरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन्। महिला सदस्यमा कल्पना कुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन्। उनीहरू सबै एमालेबाट उम्मेदवार बनेका थिए।
 

४ जेठ, २०७९, १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।