शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बस्याल विजयी

शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बस्याल विजयी

रुपन्देहीः शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका विष्णुप्रसाद बस्यालले एमालेका किशुनचन्द्र चौधरीलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन्।

बस्यालले सात हजार २४७ मत पाए भने चौधरीले पाँच हजार ६३५ मत पाए।

उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भइन्। उनले ६ हजार २८ मत पाइन्। माओवादी केन्द्रकी सारदा भुसाल तीन हजार १०१ मत पाएर हारिन्।

४ जेठ, २०७९, ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।