उकेरा अर्थ

सुनको मूल्य तोलामा ९६ हजार ७००


काठमाडौंः नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि छापावाल सुन तोलामा ९६ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रहेको छ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २६० रुपैयाँ प्रतितोला कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

 डलर बाहिर जान रोक्न महँगो बिजुली गाडिको राजश्व बढाएको अर्थमन्त्रीको दाबी

राष्ट्रियसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने ‘करका दर बढाउँदा देश र जनतालाई हित गर्‍यो कि गरेन भन्ने मुख्य हो। बढाउनै पाइँदैन भन्ने होइन।' उनले....

साताको दोस्रो दिनमै झुक्क्यायो सेयर बजारले, परिसूचक २३.८५ अङ्क घट्यो

आइतबार आइतबार नेप्से परिसूचक ९४.९२ अङ्क बढेर १९५६.९८ विन्दुमा पुगेको थियो भने सेन्सेटिभ इन्डेक्स १७.९३ प्रतिशत, फ्लोट इन्डेक्स ६.६५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.६६....

सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ। यस्तै आज चाँदी तोलामा....

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, साढे १८ सय जनाको आवेदन रद्द

कम्पनीले निष्काशन गरेको आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन....

आइएमइ बाल किरण जीवन बीमा लोकप्रिय हुँदै

बच्चाको जन्म लगत्तै लिन सकिने यो बिमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बिमा रकम....