रुपन्देहीको देवदह–२ मा एमाले विजयी

रुपन्देहीको देवदह–२ मा एमाले विजयी

बुटवल : रुपन्देहीको देवदह नगरपालिकामा एमालेले विजयी शुरुवात गरेको छ। नेकपा एमालेले देवदह–२ बाट विजयी शुरुवात गरेको हो।

अध्यक्ष दलबहादुर राकास्कोटीले ९६६ मतका साथ बिजयी भए। महिला सदस्य गिता भण्डारीले १००१, दलित महिला सदस्य बेलुमाया बम्रेल १००१,खुल्ला सदस्य प्रसाद गुरुङ ८५८ र अणप्रसाद न्यौपानेले ९०७ मत प्राप्त गरे।

१ जेठ, २०७९, २२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।