काठमाडौँ : ललितपुर महानगरपालिकाको वडा नम्बर १ बाट मतगणना जारी छ। २०० मत गन्दा प्रमुख पदमा पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।
उकेरा न्युज
ललितपुरमा चिरिबाबु एमालेका उम्मेदवार भन्दा ६३ मतले अगाडी

उनले ११० मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४७ मत पाएका छन्।
२०७९ वैशाख ३१ गते १७:१० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।