ललितपुर मेयरमा चिरीबाबुको अग्रता

ललितपुर मेयरमा चिरीबाबुको अग्रता

काठमाडौँ : ललितपुर महानगरपाकिलामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ललितपुरमा अहिले १ नम्बर वडाको मतगणना भइरहेको छ। १०० मत गन्दा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्। 

उनले ५७ मत प्राप्त गरेका छन्। एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारले २३ मत पाएका छन्।
 

३१ बैशाख, २०७९, १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।