उकेरा न्युज

ललितपुर मेयरमा चिरीबाबुको अग्रता


काठमाडौँ : ललितपुर महानगरपाकिलामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ललितपुरमा अहिले १ नम्बर वडाको मतगणना भइरहेको छ। १०० मत गन्दा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्। 

उनले ५७ मत प्राप्त गरेका छन्। एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारले २३ मत पाएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ललितपुर महानगरमा चिरिबाबु १३ हजार ९४६ मतका साथ अग्रस्थानमा 

एमालेका उम्मेदवार व्यन्जनकारले ७ हजार ३०३ मत मात्रै प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी मन्जली शाक्यले ७ हजार ४७७मत प्राप्त गर्दा सत्ता गठबन्धनका बाबुराज बज्रचार्यले ५....

उपमेयरमा सुनिता ११ हजारले अगाडि बढ्दा मेयरमा बालेनको ८ हजारको अग्रता

अहिले काठमाडौँ महानगरको १, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत....

बालेनको मत पुग्यो १६ हजार ७ सय ७४, स्थापितको ८८४५

१, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत गणना सकिएको छ।....

मधेसले अस्विकार गर्‍यो नातावाद, राजेन्द्र महतोको दाइ र मन्त्रीका छोरा पराजित

सप्तरीको हनुमानगर नगरपालिकामा जनता समाजवादी पार्टीले टिकटका आकाङ्क्षी वीरेन्द्र माझीलाई पार्टीले पत्याएन। टिकट दिने बेलामा मधेस प्रदेशका सामाजिक एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान्....

खगराज अधिकारीको अर्थमन्त्रीलाई प्रश्नः राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ?

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९-८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त....