उकेरा फोटो कथा

भोट हाल्दै मध्यपुर थिमिबासी [फोटोफिचर]


तस्बिरहरू: कृष्पा श्रेष्ठ

काठमाडौंः स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदानको दिन हो। आज देशैभर एकै चरणमा मतदान भइरहेको छ। 

यसैबीच काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि मतदान उल्लासमय भएको छ। मतदाता उल्लेख्य रूपमा सहभागी भइरहेका छन्।

मध्यपुर थिमिको भुलाँखेल मतदान केन्द्रको पहिलो मतदाता थिए ६६ वर्षीय जगतकृष्ण श्रेष्ठ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बुद्ध जयन्तीमा रंङगिदै स्वयम्भू

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिनलाई जयन्तीको रूपमा मानिँदै आएको छ।....

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (तस्‍बिरहरु)

लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

७४ वर्षपछि देशले पायो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ६८ यात्रु बोकेर आयो जजिरा एयर

उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज विमानस्थलमा अवतरण गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय विमान जजिराले....

यस्तो छ अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो फिचर)

राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभा हल निर्माण गरिएको हो। यो हल आज बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

भोट त सबै बालेनलाई गयो कि क्या हो ! सभागृह गणनास्थलका रोचक १० दृश्य  

निर्वाचन कार्यालयका अनुसार अहिले एकै पटक ३२ वटामध्ये ६ वडाको मत गन्ने काम भइरहेको छ। तर सोचेजस्तो....