भोट हाल्दै मध्यपुर थिमिबासी [फोटोफिचर]

भोट हाल्दै मध्यपुर थिमिबासी [फोटोफिचर]
तस्बिरहरू: कृष्पा श्रेष्ठ

काठमाडौंः स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदानको दिन हो। आज देशैभर एकै चरणमा मतदान भइरहेको छ। 

यसैबीच काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि मतदान उल्लासमय भएको छ। मतदाता उल्लेख्य रूपमा सहभागी भइरहेका छन्।

मध्यपुर थिमिको भुलाँखेल मतदान केन्द्रको पहिलो मतदाता थिए ६६ वर्षीय जगतकृष्ण श्रेष्ठ।

३० बैशाख, २०७९, ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।