घुमघाममा निस्किए रातो मछिन्द्रनाथ, गाबहालमा नाइट स्टे

घुमघाममा निस्किए रातो मछिन्द्रनाथ, गाबहालमा नाइट स्टे

ललितपुर : ललितपुरमा जात्राको प्रारम्भ गर्दै आजबाट रातो मछिन्द्रनाथ रथमा टोलको यात्रामा निस्किएका छन्। पुल्चोकबाट बुधवार रथ तानिएको हो। पुलचोकबाट रथमा हिँडेका रातो मछिन्द्रनाथ आज गाबहाल पुगेका छन्।

ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्रा सुरु भएपछि यो जिल्लामा जात्राको मौसम सुरु भएको मानिन्छ। सबैभन्दा लामो मानिने यो जात्रालाई स्वर्ग लोकको यात्राको रूपमा समेत लिइन्छ।

२१ बैशाख, २०७९, २२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।