उकेरा टीभी

#ChhoriMaiyaKhai शृंखला-३ : के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ? (भिडियो रिपोर्ट)


शृंखलाको दोस्रो भागमा महर्जन परिवार र निकी भनिने सुरक्षा सिंहले छोरीमैयाँ हराएको दिनको टाइमलाइन बताउने क्रममा कुरा बाझिएको अनुसन्धानमा देखिएको र ततिम्बा बयानमा निकीलाई किन ढाँट्नुभएको हो? भनेर सोधिएकोसम्म प्रसंग थियो।

०६८ फागुन १६ मा काठमाडौँको जैसिदेवलबाट निस्किएकी ५१ बर्सिया छोरीमैयाँ महर्जन कता छिन् अत्तोपत्तो छैन। अपहरण तथा शरीर बन्धकमा चलेको मुद्दा किनारा लागिसक्यो। तर न उनको सास फेला परेको छ न लास। आखिर छोरीमैयाँ कहाँ छिन् ?

यही घटनाको चिरफार गर्न उकेरा डटकमले सुरु गरेको विशेष शृङ्खला छोरीमैयाँ खै को तेस्रो भाग। 

सबै श्रृंखला : https://www.ukeraa.com/#ChhoriMaiyaKhai

रिपोर्टिङ : उमेश श्रेष्ठ र प्रजु पन्त

मल्टिमिडिया : कृष्पा श्रेष्ठ

अडियो : सन्तोष पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धराशायी त्रिविका अनुसन्धान केन्द्र

सेरिडको मुख्यख उद्देश्य शैक्षिक अनुसन्धानलाई विकास र परिवर्तनसँग जोड्ने थियो। नेपालको विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम, शैक्षिक सामग्री बनाउने, शैक्षिक संस्थाको व्यवस्थापन, अनुगमन तथा मूल्यांकन....

एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा( भिडियो रिपोर्ट)

गत वर्षको चैत १५,  फागुपूर्णिमाको दिन। काठमाडौंको नाङ्लेभारे बस्ने अस्मिता ४/५ जना साथीसँग मिलेर फागु खेल्न विद्यालयतिर लागिन्। उनी पढ्ने नवीन ग्राम शिक्षा मन्दिर उनको....

गाली खुवाइरहने त्यो तस्बिर

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो....

कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]

आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो....