शृंखलाको दोस्रो भागमा महर्जन परिवार र निकी भनिने सुरक्षा सिंहले छोरीमैयाँ हराएको दिनको टाइमलाइन बताउने क्रममा कुरा बाझिएको अनुसन्धानमा देखिएको र ततिम्बा बयानमा निकीलाई किन ढाँट्नुभएको हो? भनेर सोधिएकोसम्म प्रसंग थियो।
उकेरा टीभी
#ChhoriMaiyaKhai शृंखला-३ : के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ? (भिडियो रिपोर्ट)
०६८ फागुन १६ मा काठमाडौँको जैसिदेवलबाट निस्किएकी ५१ बर्सिया छोरीमैयाँ महर्जन कता छिन् अत्तोपत्तो छैन। अपहरण तथा शरीर बन्धकमा चलेको मुद्दा किनारा लागिसक्यो। तर न उनको सास फेला परेको छ न लास। आखिर छोरीमैयाँ कहाँ छिन् ?
यही घटनाको चिरफार गर्न उकेरा डटकमले सुरु गरेको विशेष शृङ्खला छोरीमैयाँ खै को तेस्रो भाग।
सबै श्रृंखला : https://www.ukeraa.com/#ChhoriMaiyaKhai
रिपोर्टिङ : उमेश श्रेष्ठ र प्रजु पन्त
मल्टिमिडिया : कृष्पा श्रेष्ठ
अडियो : सन्तोष पौडेल
२०७८ चैत ०१ गते २०:४० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।