धराशायी त्रिविका अनुसन्धान केन्द्र

धराशायी त्रिविका अनुसन्धान केन्द्र

त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै तत्कालीन सरकारले त्रिवि अन्तर्गत चार वटा अनुसन्धान केन्द्र खोल्यो। शैक्षिक प्रणालीको विशेष अध्ययन-अनुसन्धान गर्ने र त्रिविको शिक्षाशास्त्र संकायका कार्यक्रमलाई स्तरीय बनाउने भनेर सन् १९७५ मा सेरिडको स्थापना भएको हो।

सेरिडको मुख्यख उद्देश्य शैक्षिक अनुसन्धानलाई विकास र परिवर्तनसँग जोड्ने थियो। नेपालको विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम, शैक्षिक सामग्री बनाउने, शैक्षिक संस्थाको व्यवस्थापन, अनुगमन तथा मूल्यांकन गर्ने प्रमुख उद्देश्य हो सेरिडको। 

५ फागुन, २०७८, १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।