उकेरा प्रदेश

सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको दोधराचाँदनी नगरपालिका ७ की ४५ बर्सिया महिलाको आइतबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

कोरोना सँगै दम र सुगर रोग सँग लडिरहेकी उनको अस्पतालको आइसियुमा उपचारकै क्रममा मृत्यु भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कर्णाली प्रदेश सभा: २० नयाँ अनुहार सांसद चुनिए, दोहोरिएका चारमध्ये तीन जना मुख्यमन्त्रीका दावेदार

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भए। मुख्यमन्त्री शाहीले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै प्रदेश सभामा सिट सुरक्षित पारेका हुन्। पराजित लामा यसअघि स्वतन्त्रबाट प्रतिनिधि....

हारकाे जिम्मेवारी लिँदै माओवादीका लुम्बिनी प्रदेश अध्यक्षले दिए राजीनामा

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल....

वासुदेव घिमिरे, जसले 'मेयरको परीक्षा' पास गरेकाले सांसद चुनिए

रुपन्देही- ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका घिमिरेले अप्रत्यासित रूपमा क्षेत्र नं. ५ को टिकट ल्याएका थिए। सो क्षेत्रबाट राष्ट्रिय सभा सदस्य खिमलाल....

महासचिवकै गृहजिल्लामा एमाले शून्य, भन्छन्- 'दाङका जनताले मलाई चिन्न सकेनन्'

दाङ–२ बाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा निर्वाचित भइन् भने दाङ–३ बाट कांग्रेस युवा नेता दीपक गिरी विजयी भए। दाङ–२ मा प्रतिनिधिसभामा माओवादी, प्रदेशसभा दुवै....

रविले प्रमाण पत्र लिँदै भने ' देश हितका लागि सरकार बनाउन गठबन्धन गर्न परे भन्नुहोला, तयार छौँ'

नागरिकता विवादमा परेका उनले चितवन क्षेत्र नम्बर २ मा विजयी भएको प्रमाणपत्र लिनेक्रममा देश हितका लागि अन्य राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।....