मोटरसाइकलले हिडिँरहेकी लक्ष्मीलाई ठक्कर दिँदा मृत्यु

मोटरसाइकलले हिडिँरहेकी लक्ष्मीलाई ठक्कर दिँदा मृत्यु

गम्भीर घाइते उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। लु९प ३०३४ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ८ बजे श्रीषलाइ ठक्कर दिएको थियो।

मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ।

९ माघ, २०७८, १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।