आज देशभरका अदालतमा शोक बिदा

आज देशभरका अदालतमा शोक बिदा

हिजो बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालतसहित उच्च, जिल्ला, विशेष एवं अन्य र न्यायाधीकरणहरू आइतबार बन्द रहने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति निकालेर जानकारी गराएका थिए। 

२०५४ साल चैत ३० मा प्रधानन्यायाधीश पदमा नियुक्त भएका शर्माको माघ ५ गते निधन भएको थियो।

९ माघ, २०७८, ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।