श्रीमतीलाई तरबार हानेर हत्या गर्ने पक्राउ

श्रीमतीलाई तरबार हानेर हत्या गर्ने पक्राउ

श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई तरबार प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

८ माघ, २०७८, २२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।