ढुङ्गाले थिचेर एक्सकाभेटर चालकको मृत्यु

ढुङ्गाले थिचेर एक्सकाभेटर चालकको मृत्यु

आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको प्रहरी निरीक्षक टीकाराम राईले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

८ माघ, २०७८, १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।