काठमाडौंका विद्यालयलाई महानगरको निर्देशन: वैकल्पिक माध्यमबाट पठनपाठन गराउनु

काठमाडौंका विद्यालयलाई महानगरको निर्देशन: वैकल्पिक माध्यमबाट पठनपाठन गराउनु

महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै भौतिकरूपमा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो। 

यस्तै भौतिक सहभागितामा पठनपाठन अघि बढाए कारबाही गरिने पनि महानगरले बताएको छ। गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगर्न सरकारले निर्देशन दिइसकेको छ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगित गरिसकेको छ।

८ माघ, २०७८, १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।