प्रियङ्काको छोरी प्रिमच्योर, केही दिन अस्पताल राखिने

प्रियङ्काको छोरी प्रिमच्योर, केही दिन अस्पताल राखिने

तर उनको नवजात छोरी भने प्रिमच्योर रहेकी छिन्। ती शिशु दिइएको मितिभन्दा १२ हप्ता पहिले नै जन्मिएको हुँदा कमजोर छिन्। त्यसैले अब केही दिन उनी अस्पताल नै बस्ने भएकी छिन्।

ती शिशुको जन्म १५ जनवरीमा भएको थियो। उनी अमेरिकाको साउदर्न क्यालिफोर्निया हस्पिटलमा जन्मिएकी हुन्। 

८ माघ, २०७८, १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।