मन्त्रीहरूको सल्लाहकै भरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मन्त्रीहरूको सल्लाहकै भरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले मधेश प्रदेश नामकरण र जनकपुरधाम स्थायी राजधानी भएको खुशीयालीमा बिदा दिएको बताए। 

तर आजको सार्वजनिक बिदा भने कुनै औपचारिक तहबाट भएको होइन। मन्त्रिपरिषद्बाट निर्णय गर्न नभ्याइएकाले मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूको सल्लाहमा सार्वजनिक बिदा दिएको मन्त्री साहले बताएका छन्।

४ माघ, २०७८, ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।