भोलि मधेश प्रदेशभर सार्वजनिक बिदा

भोलि मधेश प्रदेशभर सार्वजनिक बिदा

प्रदेश सभा गठन भएको चार वर्षपछि आज साविकको प्रदेश नम्बर २ मा स्थायी राजधानी र नाम टुंगो लागेको थियो। मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको छ।

आज बसेको प्रदेश सभाको पहिलो बैठकले स्थायी राजधानीका रूपमा जनकपुरलाई चयन गरेको थियो भने दोस्रो बैठकले नामाकरण टुंग्याएको थियो। 

३ माघ, २०७८, २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।