सुनको मूल्य दुई सयले उकालो लाग्यो

सुनको मूल्य दुई सयले उकालो लाग्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। 

यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ कायम भएको छ।

३० पुस, २०७८, ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।