उकेरा अर्थ

सुनको मूल्य दुई सयले उकालो लाग्यो


काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। 

यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी थाइल्यान्डको प्राविधिक टोली नेपालमा

विमानस्थल निर्माण सम्पन्न भएपछि हवाई उडान ठिक भए, नभएकोबारे परीक्षण उडान गर्नुपर्ने हुन्छ। त्यसका लागि परीक्षण उडान गर्नुपर्दछ। कोरोना सङ्क्रमणका कारण थाई कम्पनी केही ढिला....

नेशनल लाइफको एकै दिन २० करोडको सेयर कारोबार , नेप्सेमा झिनो सुधार

 बिहीबार नेप्से परिसूचक ३.२९ अङ्कले बढेर २७७९.९३ विन्दुमा पुगेर बन्द भएको छ। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.३८ अङ्क र फ्लोट इन्डेक्स ०.०५ अङ्क बढेको छ। सेन्सेटिभ....

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट....

प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १४ ओटा कम्पनीको ३ हजार ४....

नेप्से परिसूचक फेरि २७ सय बिन्दुमा, सबै उपसमूह राताम्मे 

२३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको स्टक....