उकेरा अर्थ

सेयर बजार : अन्य उपसमूह घट्दा,अरू सबै बढे  


काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार ५४ अङ्कले बढेको छ। नेप्से ५४.१२ अङ्कले बढेर २ हजार ८५७.७५ बिन्दुमा पुगेको छ। 

२२४ कम्पनीका १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। 

अन्य उपसमूहबाहेकको सेयर कारोबारमा हरियाली छाएको छ। अन्य उपसमूह ३.४१ अङ्कले घटेको छ। 

जीवन बिमा उपसमूह ३४९.६१ अङ्कले बढेको छ। निर्जीवन बिमा उपसमूह २८८.५६ अङ्कले बढेको छ भने माइक्रोफाइनान्स १७४.३४ अङ्कले बढेको छ। 

जलविद्युत १५८.४७,विकास बैङ्क १४७.६५, उत्पादन तथा प्रशोधन उपसमूह १२७.३३ अङ्कले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी थाइल्यान्डको प्राविधिक टोली नेपालमा

विमानस्थल निर्माण सम्पन्न भएपछि हवाई उडान ठिक भए, नभएकोबारे परीक्षण उडान गर्नुपर्ने हुन्छ। त्यसका लागि परीक्षण उडान गर्नुपर्दछ। कोरोना सङ्क्रमणका कारण थाई कम्पनी केही ढिला....

नेशनल लाइफको एकै दिन २० करोडको सेयर कारोबार , नेप्सेमा झिनो सुधार

 बिहीबार नेप्से परिसूचक ३.२९ अङ्कले बढेर २७७९.९३ विन्दुमा पुगेर बन्द भएको छ। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.३८ अङ्क र फ्लोट इन्डेक्स ०.०५ अङ्क बढेको छ। सेन्सेटिभ....

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट....

प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १४ ओटा कम्पनीको ३ हजार ४....

नेप्से परिसूचक फेरि २७ सय बिन्दुमा, सबै उपसमूह राताम्मे 

२३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको स्टक....