बुधबार २१ माघ, २०८२
पल शाहको न्यायको माग गर्दै वसन्तपुरमा रक्तदान कार्यक्रम
काठमाडौं : तनहुँ जेलमा रहेको अभिनेता पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम गरिएको छ।
राजधानीको वसन्तपुरमा पल शाह फ्यान क्लबले उनको न्यायको माग गर्दै रक्तदान कार्यक्रम गरेको हो।
नाबालिग बलात्कारको आरोपमा शाह पुर्पक्षका लागि थुनामा छन्।
तनहुँ जिल्ला अदालतले उनको मुद्दामा फैसला गरेको छैन भने जिल्ला अदालत नवलपुरले भने बाल यौन दुरुपयोग मुद्दामा साढे दुई वर्ष जेल सजाय तोकेको थियो।
मंसिर १७, २०७९ शनिबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।