मंगलबार १० चैत, २०८२
बढ्दो डेंगी संक्रमण, एक हप्तामै तीन सय जना संक्रमित थपिए
काठमाडौं: नेपालमा पछिल्लो एक हप्तामा तीन सय जनामा डेंगीको संक्रमण देखिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै नेपालमा कुल डेंगी संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।
कात्तिक २०, २०७९ आइतबार २१:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।