मलामी गएका युवकको खोलाले बगाएर मृत्यु
सांकेतिक तस्बिर
अछाम : जिल्लामा मलामी गएका युवकलाई खोलाले बगाउँदा ज्यान गएको छ।
मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको सोही ठाउँस्थित कैलाश खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो।
आफन्तको मलामी गइ पौडी खेल्ने क्रममा खोलाले बगाएका उनको शव अम्ले भन्ने स्थानमा शव भेटिएको हो।
असोज २७, २०७९ बिहीबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।