कांग्रेसको अल्पसङ्ख्यक कोटामा प्रदीपकुमार सुनुवार विजयी 

कांग्रेसको अल्पसङ्ख्यक कोटामा प्रदीपकुमार सुनुवार विजयी 

कांग्रेस केन्द्रीय सदस्यका लागि अल्पसङ्ख्यक कोटामा उम्मेदवार दिएका सुनुवार २ हजार १७१ मत ल्याएर विजयी भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ। 

प्रतिस्पर्धी टिका सुब्बा लेप्चाले १ हजार २३ मत पाएका छन्। अरू प्रतिस्पर्धी हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा मारवाडीले ५३६, प्रेमबहादुर छन्त्यालले २०६ मत पाएका छन्। ४ हजार ६४५ मतगणनामा ९६ मत बदर भएको समितिले जनाएको छ। 

५ पुस, २०७८, १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।