कांग्रेसको फोहोर बढार्दै सफाइकर्मी

कांग्रेसको फोहोर बढार्दै सफाइकर्मी

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनले नयाँ नेतृत्त्व पाइसकेको छ। सभापतिमा शेरबहादुर देउवा चयन भएका छन् भने बाँकी पदाधिकारीका लागि आज मतगणना हुँदैछ।

सभापतिको चयनसँगै भृकुटीमण्डपबाट नेपाली कांग्रेसको महोल अब सानेपातिर सरेको छ। आजबाट बाँकी पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। 

भृकुटीमण्डप बिहानैबाट सुनसान छ। पर्चा र पम्फ्लेटले सेताम्य फोहोर सडकमा हाल भृकुटीमण्डपमा नियमित सफा गर्ने सफाइकर्मीहरूले बढार्दै छन्। 

२९ मंसिर, २०७८, ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।