उकेरा फोटो कथा

कांग्रेसको फोहोर बढार्दै सफाइकर्मी


काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनले नयाँ नेतृत्त्व पाइसकेको छ। सभापतिमा शेरबहादुर देउवा चयन भएका छन् भने बाँकी पदाधिकारीका लागि आज मतगणना हुँदैछ।

सभापतिको चयनसँगै भृकुटीमण्डपबाट नेपाली कांग्रेसको महोल अब सानेपातिर सरेको छ। आजबाट बाँकी पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। 

भृकुटीमण्डप बिहानैबाट सुनसान छ। पर्चा र पम्फ्लेटले सेताम्य फोहोर सडकमा हाल भृकुटीमण्डपमा नियमित सफा गर्ने सफाइकर्मीहरूले बढार्दै छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

हनुमान घाटमा स्वस्थानी पूजा [१० तस्बिर]

बिरा, भद्रा र तमसा खोलाको संगम त्रिवेणीमा मूर्ति राखेर एक महिनासम्म पूजा हुने स्थानीय ओम धौभडेलले बताए।  ....

रुरु क्षेत्रमा भक्तजन: कोरोनाले छेकेन संक्रान्ति मनाउन (फोटो फिचर)

तर महामारी फैलिएपछि भक्तजनहरू कालीगण्डकी किनारमा स्नान मात्र गरिरहेका छन्। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु....

माघे सङ्क्रान्ति पर्वमा तरुल र सख्खरको व्यापार (फोटो फिचर)

बुटवल स्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा मात्र माघे सङ्क्रान्तिलाई लक्षित गर्दै भारतबाट १५० टन सख्खर....

ढुङ्गाको सम्मान जोगाउन यो कस्तो सुरक्षा घेरा !

पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा अन्याय गरेको भन्दै हरेक वर्ष एक समूह त्यो ढुङ्गामा जसरी पनि थुक्ने....

बतासले गरेको बदमासी तस्बिरमा : क्याफ्टेरियाको बहानामा राजा महेन्द्रको बङ्करभित्र रेस्टुरेन्ट

समितिले बतासलाई क्याफेटेरिया भाडामा दिँदा गरेको बदमासी तस्बिर सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। सोही प्रतिवेदनमा छानबिन समितिले....