प्रदर्शनीमार्गमा मान्छेका भीड, पर्चाको थुप्रो, भोट माग्ने शैली पनि अचम्म अचम्मका

प्रदर्शनीमार्गमा मान्छेका भीड, पर्चाको थुप्रो, भोट माग्ने शैली पनि अचम्म अचम्मका

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यति बेला प्रदर्शनीमार्ग तातेको छ। नेता कार्यकर्ताहरूको भीड र पर्चाको थुप्रो बाटैभरि रहेको छ। 

मतदान केन्द्रबाहिर प्रचारका अचम्म अचम्मका तरिका पनि देखिएको छ। गाडीमा पर्चा टाँस्नेदेखि मस्कट लगाएर उभिनेसम्मका दृश्य महाधिवेशनस्थलमा देखिएका छन्। 

खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार कुन्दन काफ्लेको समर्थनमा मिक्की माउस र यती जस्तो देखिने मुखुण्डो लगाएर प्रचार भइरहेको छ। 

२७ मंसिर, २०७८, १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।