महाधिवेशनको चटारोमा सांस्कृतिक झाँकीको रमाइलो

महाधिवेशनको चटारोमा सांस्कृतिक झाँकीको रमाइलो

काठमाडौँ : नेपाली कांग्रेसमा अहिले १४ औँ महाधिवेशनको चटारो छ। महाधिवेशनलाई नीतिगत छलफलको बहसको केन्द्रको साटो नेतृत्व परिवर्तनको प्रतिस्पर्धा स्थल बनाइएको छ।

 

भृकुटीमण्डपमा भइरहेको उद्घाटन शत्रमा पार्टीका नेता र अतिथिहरू आइरहेका छन्। महाधिवेशनमा सहभागीहरूको मन बहलाउन पार्टीले सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरेको थियो।

 

२४ मंसिर, २०७८, १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।