प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा 

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा 

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा जुगल सर्वसम्मत चयन भएका छन्।

चितवनको भरतपुरमा सम्पन्न चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति र ३७ पदाधिकारी चयन गरेको छ। 

२० मंसिर, २०७८, ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।