उकेरा न्युज

बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु 


बाजुरा : बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिमालिका नगरपालिका–८ थुवाकाँधमा अटो दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अटो चालक भने फरार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा गिरीको गाडिमा कसले हान्यो ढुङ्गा ?

बिहान ११ बजेको घटना भए पनि आयोगले ढिला मात्रै विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ। आयोगले घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही....

प्रयाङकरलाई गृहको चेतावनी : सार्वजनिक स्थानमा प्रयाङक भिडियो बनाए कारबाही

बिहीबार त मन्त्रालयले सूचना नै जारी गरेर सार्वजनिक स्थानमा ख्यालठट्टा गर्ने र प्रयाङक भिडियो बनाएमा कारबाही गर्ने चेतावनी दिएको हो। गृहको विज्ञप्तिमा सार्वजनिक स्थलहरूमा मजाक,....

बैठक नराखेको भन्दै आलोचना भएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन्। शुक्रवार हुने बैठक भर्चुअल हुनेछ। कोरोना सङ्क्रमण बढिरहेकाले पार्टीको बैठक भर्चुअल गर्न लागिएको....

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकै दिन १५ पुग्यो

बुधवारको तथ्याकंमा जम्मा पाँच जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा २४ घण्टामा सबैभन्दा धेरै एकै पटक १६ जनाको मृत्यु भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो।....

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच....