केपी ओलीकाे एक टक : गैँडासँग जुध्यो आँखा

केपी ओलीकाे एक टक : गैँडासँग जुध्यो आँखा

लोगोमा गैँडाले कम्युनिस्ट पाटीको झन्डा बोकेको देखाइएको छ। महाधिवेशन पुग्नेहरूले झन्डा भिराइएको एकसिंगै गैँडासँगै तस्बिर लिइरहेका छन्।

महाधिवेशन उद्घाटन मञ्च अगाडि राखिएको गैँडामा ओलीले पनि नजर लगाएका छन्। 

उनले एक टक उभिएर एक सिंगे गैँडाले कम्युनिस्ट झन्डा बोकेको फिचर हेरे।

महाधिवेशनको मञ्चमै पुगेका ओलीले नेपालको राष्ट्रिय झन्डा दायाँबायाँ रहेको कम्युनिस्ट पार्टी र सूर्य चिन्हको झन्डा पनि टक्क उभिएर हेर्न भ्याएका थिए। 

 

१० मंसिर, २०७८, १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।