उकेरा अर्थ

सुनको मूल्यमा प्रतितोला १०० ले गिरावट


काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको गिरावट आएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ।

यसअघि छापावाल सुन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० तोकिएको छ। यसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३०० थियो।

त्यस्तै चाँदीको मूल्य पाँच रुपैयाँ प्रतितोलाले बढेर एक हजार २३० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सुन तोलामा ७ सय रुपैयाँले बढ्यो 

शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।  तेजाबी सुन आइतबार प्रतितोला ९१ हजार....

इच्छाराज र उनका २ छोरीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता

उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला महान्यायाधिवक्ता कार्यालय काठमाडौँले शुक्रवार सङ्गठित अपराध र ठगी मुद्दामा अभियोग पत्र दर्ता गराएको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजायको....

शाओमीको आधिकारिक स्टोर बुटवलमा

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले हरेक मीस्टोरसंग देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्ने बताएका थिए। यस मीस्टोरले....

काँचो सुन ल्याउने धमाधम समातिदै, यस्तो छ नयाँ नियम

विदेशबाट आउँदा आफूसँगै ल्याउन पाइने सुनको परिणामको दुरुपयोग गर्दै अधिकांशले काँचो सुनलाई नै गहना भन्दै ल्याउन थालेपछि भन्सारले कडाइ सुरु गरेको थियो। सोमबारदेखि भन्सारले काँचो....

कतारमा घरेलु श्रमिकमाथिको प्रतिबन्ध खुलाउन कतारको आग्रह, बन्यो अध्ययन समिति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न कतारबाट आएका प्रतिनिधि सहमत भएका छन्। नेपालबाट कतार लैजाने श्रमिकको दक्षता वृद्धि....