उकेरा फोटो कथा

कमलपोखरीमा छठको लाइभ


छठको रौनक अब मधेसमा मात्र सिमित छैन। यो पर्व पहाड चढ्दै काठमाडौं उपत्यका भित्रिइसक्यो। काठमाडौंको रैथने पर्व भइसक्यो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

केपी ओलीकाे एक टक : गैँडासँग जुध्यो आँखा

लोगोमा गैँडाले कम्युनिस्ट पाटीको झन्डा बोकेको देखाइएको छ। महाधिवेशन पुग्नेहरूले झन्डा भिराइएको एकसिंगै गैँडासँगै तस्बिर लिइरहेका छन्। ....

नारायणी किनारमा एमालेजनको खुसी (ड्रोन सट)

यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा भाषण सुन्न र ताली....

बाक्लो हुस्सुबीच एमाले महाधिवेशन, ३ किलोमिटर परै रोकिए पश्चिमबाट आएका सवारी

चितवनको नारायणी किनारमा आज बिहानैबाट एमालेका नेता कार्यकर्ताको भीड लागेको छ। महाधिवेशनस्थलमा बाक्लो हुस्सु लागेको छ भने शीत पनि झरेको छ। नदी किनारको कठ्याङ्रिदो चिसोमा....

सांसदहरूलाई न्याय मार्चको प्रश्न : संसद्को काम सुतिरहने हो ?

न्यायालयमा फैलाएको विचदौलिया राजको विरोधमा नागरिक समाजको अगुवाइमा अधिवक्ता, शिक्षक, कलाकार अनि पत्रकारहरुले बिहीबार न्याय मार्चको आयोजना गरेका थिए।

१५ वर्षमा पनि नपुरिएको घाउ

शान्ति सम्झौताका क्रममा संविधान सभाबाट संविधान निर्माण गर्ने र माओवादी लडाकुहरूको व्यवस्थापन गर्ने दुई वटा महत्त्वपूर्ण कार्यभार....