उकेरा फोटो कथा

लक्ष्मी पूजाकाे रात यसरी उज्यालियाे काठमाडाैं (फोटोफिचर)


काठमाडाैंः तिहारकाे तेश्राे दिन हिजाे लक्ष्मी पूजा थियाे। लक्ष्मी पूजाकाे रात औंसीकाे रात हुन्छ। अर्थात् अध्याराे रात। 

यद्यपि, लक्ष्मी पूजाकाे रात जहाँ बत्ती बालिन्छ, जहाँ उज्यालाे हुन्छ, लक्ष्मी त्यहीँ जान्छिन् भन्ने मान्यता छ। त्यसैअनुसार लक्ष्मी पूजाकाे रात घरघरमा दीप प्रज्ज्वलन गर्ने, झिलीमिली बत्तीले घर सजाउने गरिन्छ। 

काठमाडाैं उपत्यकामा लक्ष्मी पूजाकाे विशेष राैनक हुन्छ। यस दिन काठमाडाैं बेहुलीझैं सिंगारिएकाे हुन्छ। 

उकेराकर्मी कृष्पा श्रेष्ठले लक्ष्मी पूजाकाे रात काठमाडाैंका विभिन्न स्थानमा पुगी खिचेका तस्बिरहरू: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

केपी ओलीकाे एक टक : गैँडासँग जुध्यो आँखा

लोगोमा गैँडाले कम्युनिस्ट पाटीको झन्डा बोकेको देखाइएको छ। महाधिवेशन पुग्नेहरूले झन्डा भिराइएको एकसिंगै गैँडासँगै तस्बिर लिइरहेका छन्। ....

नारायणी किनारमा एमालेजनको खुसी (ड्रोन सट)

यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा भाषण सुन्न र ताली....

बाक्लो हुस्सुबीच एमाले महाधिवेशन, ३ किलोमिटर परै रोकिए पश्चिमबाट आएका सवारी

चितवनको नारायणी किनारमा आज बिहानैबाट एमालेका नेता कार्यकर्ताको भीड लागेको छ। महाधिवेशनस्थलमा बाक्लो हुस्सु लागेको छ भने शीत पनि झरेको छ। नदी किनारको कठ्याङ्रिदो चिसोमा....

सांसदहरूलाई न्याय मार्चको प्रश्न : संसद्को काम सुतिरहने हो ?

न्यायालयमा फैलाएको विचदौलिया राजको विरोधमा नागरिक समाजको अगुवाइमा अधिवक्ता, शिक्षक, कलाकार अनि पत्रकारहरुले बिहीबार न्याय मार्चको आयोजना गरेका थिए।

१५ वर्षमा पनि नपुरिएको घाउ

शान्ति सम्झौताका क्रममा संविधान सभाबाट संविधान निर्माण गर्ने र माओवादी लडाकुहरूको व्यवस्थापन गर्ने दुई वटा महत्त्वपूर्ण कार्यभार....