लक्ष्मी पूजाकाे रात यसरी उज्यालियाे काठमाडाैं (फोटोफिचर)

लक्ष्मी पूजाकाे रात यसरी उज्यालियाे काठमाडाैं (फोटोफिचर)

काठमाडाैंः तिहारकाे तेश्राे दिन हिजाे लक्ष्मी पूजा थियाे। लक्ष्मी पूजाकाे रात औंसीकाे रात हुन्छ। अर्थात् अध्याराे रात। 

यद्यपि, लक्ष्मी पूजाकाे रात जहाँ बत्ती बालिन्छ, जहाँ उज्यालाे हुन्छ, लक्ष्मी त्यहीँ जान्छिन् भन्ने मान्यता छ। त्यसैअनुसार लक्ष्मी पूजाकाे रात घरघरमा दीप प्रज्ज्वलन गर्ने, झिलीमिली बत्तीले घर सजाउने गरिन्छ। 

काठमाडाैं उपत्यकामा लक्ष्मी पूजाकाे विशेष राैनक हुन्छ। यस दिन काठमाडाैं बेहुलीझैं सिंगारिएकाे हुन्छ। 

उकेराकर्मी कृष्पा श्रेष्ठले लक्ष्मी पूजाकाे रात काठमाडाैंका विभिन्न स्थानमा पुगी खिचेका तस्बिरहरू: 

१९ कात्तिक, २०७८, १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।