प्रहरीका तालिमप्राप्त कुकुरले यसरी मनाए कुकुर तिहार (फोटोफिचर)

प्रहरीका तालिमप्राप्त कुकुरले यसरी मनाए कुकुर तिहार (फोटोफिचर)

काठमाडाैंः नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज कुकुर तिहार मनाइएकाे छ। नेपाल प्रहरीले अनुसन्धानमा खटिने कुकुरलाई  माला लगाइदिएर र खानेकुरा दिएर कुकुर तिहार मनाएकाे थियाे।

आज एकैदिन काग र कुकुर तिहार परेकाे छ। आज सवा ७ बजेबाट कार्तिक कृष्ण चतुर्दशी तिथि सुरु भएकाले आजै कुकुर तिहार मनाइएकाे हाे।   

कार्यक्रममा नेपाल प्रहरी केनाइन महाशाखाकी प्रमुख एसएसपी देउती गुरूङकाे पनि उपस्थिती थियो। कार्यक्रममा प्रहरीका तालिमप्राप्त कुकुरहरूले कुशलता प्रस्तुत गरेका थिए।

सबै तस्बिरः कृष्पा श्रेष्ठ

१७ कात्तिक, २०७८, १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।