सिन्धु विकास बैङ्क दोलालघाट शाखाका तत्कालीन शाखा प्रमुख पक्राउ 

सिन्धु विकास बैङ्क दोलालघाट शाखाका तत्कालीन शाखा प्रमुख पक्राउ 

१ करोड ७९ लाख ९० हजार ८ सय ५५ रुपैयाँ एन.सी.सी बैङ्कको खातामा जम्मा नगरी सिन्धु विकास बैङ्कको सम्पत्ति अपचलन गरेको कसुरमा खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

काभ्रे भुम्लुटारका खरेललाई उच्च  अदालत पाटनबाट ७ दिनको म्याद थप गरी बैङ्किङ कसुर तथा सजाय ऐन,  २०६४ बमोजिम आवश्यक कानुनी कारबाही भइरहेको ब्युरोले जनाएको छ। 

९ कात्तिक, २०७८, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।