ड्रग्स केसमा शाहरुख खान र अनन्या पाण्डेकाे घरमा छापा

ड्रग्स केसमा शाहरुख खान र अनन्या पाण्डेकाे घरमा छापा

अनन्या पाण्डे चर्चित बलिउड कलाकार चंकी पाण्डेकी छाेरी हुन्। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि ब्यूराेले फेला पारेका थियाे। 

हाल ब्यूराेकाे टोलीले शाहरुख खानकाे घरमा खाेजतलास सुरु गरेकाे छ। यता अनन्यालाई ब्यूराेले २ बजे ब्यूराेमा हाजिर हुन आदेश दिएकाे छ। 

४ कात्तिक, २०७८, १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।