उकेरा कला

ड्रग्स केसमा शाहरुख खान र अनन्या पाण्डेकाे घरमा छापा


एजेन्सीः बलिउड अभिनेता शाहरुख खान र अनन्या पाण्डेकाे घरमा भारतकाे नार्काेटिक्स कन्ट्राेल ब्यूराेले छापा मारेकाे छ। हाल शाहरुख खानका छाेरा आर्यन खान ड्रग्स प्रकरणमा कारागरमा छन्। उनकाे जमानत मुम्बई सेसन काेर्टले हिजाे खारेज गरिदिएकाे थियाे।

अनन्या पाण्डे चर्चित बलिउड कलाकार चंकी पाण्डेकी छाेरी हुन्। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि ब्यूराेले फेला पारेका थियाे। 

हाल ब्यूराेकाे टोलीले शाहरुख खानकाे घरमा खाेजतलास सुरु गरेकाे छ। यता अनन्यालाई ब्यूराेले २ बजे ब्यूराेमा हाजिर हुन आदेश दिएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

द भोइसमा टिकटकर मयुरको धमाका, कोच प्रमोदसँग झोक्किइन् प्रविशा

प्रतियोगी फकाउन सबैभन्दा धेरै बाठा कोच प्रमोद नै हुन्। तर प्रतियोगीको सङ्ख्याको आधारमा भने पहिला कोच राजुको समूह भरियो। कोच राजुको समूहका सदस्य पुगेपछि दोस्रोमा....

प्राश्नाको साथले जोगिइन जिग्मे, जयन्त भए आउट

शनिवारको प्रस्तुतिमा उनले राम्रो प्रस्तुति गरेका थिए। तर पब्लिक भोटको आधारमा उनी सुरक्षित हुन सकेनन्। उनीसँगै बटम २ मा परेकी जिग्मे छोकी घिसिङ भने जोगिइन्।

नेपाली चलचित्रले मधेशी पात्रलाई किन मजाकमा उडाउँछ ?

क्यामेरामा त्यति देखिन नचाहने रामभजन सक्किगोनीमा कलाकारका रूपमा देखा परे। दर्शकले उनलाई मन पनि पराए। तर पछिल्लो समय भने उनी खासै देखा परेका छैनन्। कारण,....

कोच मिलन र प्रमोदको द भोइसको सेटमै झगडा, मिलनले प्रमोदलाई कुट्न मुड्की नै उजाइन्

बालबालिका सम्बन्धी अर्को रियालिटी शो 'सारेगामापा' पनि चलिरहेको छ। अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ द भोइसको। ब्लाइन्ड अडिसनमै कार्यक्रम सरेगामापा भन्दा लोकप्रियतातिर उक्लिरहेको छ।....

डान्स च्याम्पियन हो कि कमेडी च्याम्पियन !

राम्रो कमेडिका लागि त कमेडी च्याम्पियन थियो नि। फुलन्देकी आमाका कारण मुन्द्रेको कमेडी क्लब बन्द भयो। कमेडी नै गर्नु थियो भने डान्सको रियालिटी शोमा किन....