सेयर बजारमा हरियाली, कारोबार भने १ अर्ब ४९ करोडमा सीमित 

सेयर बजारमा हरियाली, कारोबार भने १ अर्ब ४९ करोडमा सीमित 

नेप्से १७.५९ अङ्कले बढेर परिसूचक २६५६.९६ बिन्दुमा कायम भएको छ। कारोबार रकम भने १ अर्ब ४९ करोड रुपैयाँमा खुम्चिएको छ। 

२१८ कम्पनीका ४७ लाख ६० हजार २९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँको कारोबार भएको छ। 

आज आइतबार १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उपसमूहको सेयरमा हरियाली छाएको छ। 

३१ असोज, २०७८, १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।