माधव नेपाल बालुवाटारमा, सचिवालयले भन्यो : ‘टिका लगाउन जानु भएको होइन’ 

माधव नेपाल बालुवाटारमा, सचिवालयले भन्यो : ‘टिका लगाउन जानु भएको होइन’ 

नेपालसँगै रक्षमन्त्री डा.मिनेन्द्र रिजाल पनि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल समाजवादी पार्टीको कार्यालयबाट सिधै बालुवाटार लाग्नु भएको नेपालको निजी सचिवालयले जनाएको छ। ‘समसामयिक राजनीतिक विषयमा छलफल गर्न जानु भएको हो,’नेपालको सचिवालयले उकेरासँग भन्यो,‘ढुक्क हुनुहोस् टिका लगाउन जानु भएको होइन।’

प्रधानमन्त्री देउवासँग छलफल गर्ने विषयबारे जानकारी नभएको नेपालको निजी सचिवालयले जनाएको छ।

३१ असोज, २०७८, १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।