उकेरा कला

गायक शिव परियारले ल्याए 'पिउन सुरु गरेपछि'

उकेरा संवाददाता


काठमाडाैंः गायक शिव परियारले गाएकाे 'पिउन सुरु गरेपछि हाेस पनि त कहाँ हुन्छ' बाेलकाे गीत सार्वजनिक भएकाे छ। इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याएको गीत मिडिया हबको च्यानलमार्फत सार्वजनिक गरिएकाे हाे।

रवीन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको गीतकाे म्यूजिक भिडियाेमा पुष्प खड्कासहित अन्जली लुईंटेल र आलिया अधिकारीको अभिनय रहेकाे छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पारसलाई भेटेपछि भरतमणि भन्छन्- 'उहाँ पुरानाे साथी जस्तै लाग्याे, डाइहार्ड फ्यान भएँ'

यो प्रस्तुतीकै कारण गृहजिल्ला भ्रमण गर्दा उनले युवराज जत्तिकै सम्मान पनि पाएका थिए। भरतमणिका फ्यानहरूलाई पारसले उक्त क्यारिकेचर हेरेर कस्ताे प्रतिक्रिया देलान् भन्ने काैतूहल पनि....

दीपेन्द्र के खनाललाई 'गाँठो' को छायाङ्कनले किन तान्यो?

निर्देशक खनालले धर्मा, चपली हाइट, भिजिलान्ते, झोले, पशुपति प्रसाद, चपली हाइट २, धनपति, आमा जस्ता फिल्म बनाए। तर यीमध्ये सर्वाधिक लोकप्रिय फिल्म भने पशुपति प्रसाद....

ड्रग्स केसमा शाहरुख खान र अनन्या पाण्डेकाे घरमा छापा

अनन्या पाण्डे चर्चित बलिउड कलाकार चंकी पाण्डेकी छाेरी हुन्।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि ब्यूराेले फेला....

नार्काेटिक्स पदार्थकाे डिल गरेका कारण शाहरुख खानका छाेरालाई मिलेन जमानत 

अदालतद्वारा जारी १८ पृष्ठकाे आदेशमा आर्यनकाे जमान खारेज हुनुकाे केही मुख्य कारण देखाइएकाे छ।  आर्यनसँग ड्रग्स फेला नपरे पनि उनका साथी अरबाजसँग ड्रग्स फेला परेकाे थियाे। उनीहरूले बयानका....

फिल्म क्षेत्र थला पर्दा कलाकार झगडामा व्यस्त

कलाकारलाई धेरैले पछ्याउँछन्। उनीहरुले कुरा राखे सरकारले छिटो सुन्ला भन्ने आशा चलचित्रसँग सम्बन्धित सबै संघसंस्थालाई छ। तर कलाकार मौन छन्। केही को महानायक भन्ने विवादमै ब्यस्त....