उकेरा न्युज

बौद्ध दर्शन सहज चिन्तन पुस्तक प्रकाशित 


काठमाडौँ : बसन्त महर्जनले लेखेको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ प्रकाशित भएको छ। बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा र विश्लेषण गरी लेखिएका चवन्न वटा आलेख पुस्तकमा संग्रहित छन्। 

बौद्ध धर्म दर्शनको मूलभूत मान्यताको रूपमा लिइने त्रिलक्षणको अनित्य, दुःख र अनात्म, प्रतीयसमुत्पाद, मध्यममार्ग तथा विभिन्न यान तथा सम्प्रदायहरूको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिएको छ।

पुस्तक इन्साइट पब्लिकेशनबाट प्रकाशित गरिएको हो। महर्जनको यो दसौँ कृति हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा गिरीको गाडिमा कसले हान्यो ढुङ्गा ?

बिहान ११ बजेको घटना भए पनि आयोगले ढिला मात्रै विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ। आयोगले घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही....

प्रयाङकरलाई गृहको चेतावनी : सार्वजनिक स्थानमा प्रयाङक भिडियो बनाए कारबाही

बिहीबार त मन्त्रालयले सूचना नै जारी गरेर सार्वजनिक स्थानमा ख्यालठट्टा गर्ने र प्रयाङक भिडियो बनाएमा कारबाही गर्ने चेतावनी दिएको हो। गृहको विज्ञप्तिमा सार्वजनिक स्थलहरूमा मजाक,....

बैठक नराखेको भन्दै आलोचना भएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन्। शुक्रवार हुने बैठक भर्चुअल हुनेछ। कोरोना सङ्क्रमण बढिरहेकाले पार्टीको बैठक भर्चुअल गर्न लागिएको....

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकै दिन १५ पुग्यो

बुधवारको तथ्याकंमा जम्मा पाँच जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा २४ घण्टामा सबैभन्दा धेरै एकै पटक १६ जनाको मृत्यु भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो।....

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच....