उकेरा न्युज

काेराेना अपडेटः ६ जनाकाे निधन, एक हजार २ सय ५१ नयाँ सङ्क्रमित


काठमाडाैंः नेपालमा पछिल्लाे २४ घण्टामा एक हजार २ सय ५१ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेकाे पछिल्लाे विवरणअनुसार देशभर पछिल्लाे २४ घण्टामा ६ जनाे सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

याेसँगै नेपालमा कूल सङ्क्रमितकाे सङ्ख्या ७ लाख ८७ हजार ८ सय २८ पुगेकाे छ। यस्तै पछिल्लाे २४ घण्टामा एक हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भएका छन्। याेसहित कूल सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेकाे छ। 

हाल देशभर सक्रिय सङ्क्रमितकाे सङ्ख्या २१ हजार एक सय ३९ रहेकाे छ भने २ सय ४३ जना क्वारेन्टिनमा रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मौसम अपडेट: नेपालको पश्चिमी भूभागमा बदली

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।   आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र....

प्रदेश १ कांग्रेस सभापतिमा २ मतले हारे गुरुराज, थापा भए सभापति

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष घिमिरे संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका थिए। उनको प्रतिस्पर्धी उद्धव थापाले ८४४ मत ल्याउँदा घिमिरेले ८४२ मत पाए।....

बागमती प्रदेशमा देउवा प्यानलका बानियाँ सभापति, कमजोर देखियो केसी परिवार

संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका केसीलाई इतर समूहका सबै नेताको साथ थियो। काठमाडौँमा प्रकाशमान सिंह र गगन थापाको सहकार्य फापेको थियो। तर प्रदेश तहमा....

बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु 

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अटो चालक भने फरार भएका छन्।

लुम्बिनीमा ७३० मत गन्दासम्म पुनको अग्रता 

सभापतिका प्रत्याशी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन्। ४ मत बदर भएको निर्वाचन समितिका सदस्य जीवराम अधिकारीले बताए। पुन रामचन्द्र पौडेल र शाह....