काेराेना अपडेटः ६ जनाकाे निधन, एक हजार २ सय ५१ नयाँ सङ्क्रमित

काेराेना अपडेटः ६ जनाकाे निधन, एक हजार २ सय ५१ नयाँ सङ्क्रमित

याेसँगै नेपालमा कूल सङ्क्रमितकाे सङ्ख्या ७ लाख ८७ हजार ८ सय २८ पुगेकाे छ। यस्तै पछिल्लाे २४ घण्टामा एक हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भएका छन्। याेसहित कूल सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेकाे छ। 

हाल देशभर सक्रिय सङ्क्रमितकाे सङ्ख्या २१ हजार एक सय ३९ रहेकाे छ भने २ सय ४३ जना क्वारेन्टिनमा रहेका छन्। 

६ असोज, २०७८, १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।