कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर पुरुषको निधन

कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर पुरुषको निधन

सोही ठाउँको अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

६ असोज, २०७८, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।