गायक प्रमोद खरेलले ल्याए 'आज मेरो दिल जलेर' बोलको गीत

गायक प्रमोद खरेलले ल्याए 'आज मेरो दिल जलेर' बोलको गीत

गीत रवि प्याकुरेल अञ्जानले लेखेका हुन्। गीतमा राज कुमारको संगीत सञ्योजन रहेको छ। गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

प्रेम पीडालाई प्रस्तुत गरिएको गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  छ।
म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन्।
 

६ असोज, २०७८, १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।