रुपन्देहीमा पर्यटकसँग घुस लिने पक्राउ 

रुपन्देहीमा पर्यटकसँग घुस लिने पक्राउ 

भारतबाट पशुपतिनाथ मन्दिर भ्रमणका लागि आएका पर्यटकलाई बेलहियामा रहेको गुजरात ट्राभलका कर्मचारीले अवैध रकम लिएर नेपाल छिराएका प्रहरीले जनाएको छ। 

गुजरात ट्राभल्स मार्फत नेपाल आएका पर्यटकलाई सीमा बन्द भएको बताउँदै ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनु पर्ने बताउँदै ५ सय भारतीय रुपैयाँ थप माग गरेका थिए।

५ असोज, २०७८, ११:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।