काेराेना अपडेटः २ हजार ९ सय ५७ जना सङ्क्रमणमुक्त

काेराेना अपडेटः २ हजार ९ सय ५७ जना सङ्क्रमणमुक्त

यस्तै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या भने २ हजार ९ सय ५७ रहेकाे छ। 

हाल सक्रिय सङ्क्रमितकाे सङ्ख्या २२ हजार ३ सय २३ रहेकाे छ। जसमध्ये २ सय ६४ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा हालसम्म ११ हजार ४८ जनाले काेराेना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन्। 

४ असोज, २०७८, १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।