फोटो कथा

इन्द्रजात्रा हेर्न जाँदा राष्ट्रपतिलाई कपालले दु:ख दिएपछि

कृष्पा श्रेष्ठ


काठमाडौँ : इन्द्रजात्राको  विशेष समारोहमा सहभागी हुन हनुमानढोमा पुगेकी राष्ट्रपति विद्या भण्डारीलाई कुमारीको दर्शन गर्नेक्रममा आफ्नै कपालले बढो दुख दियो।

सेतो मास्क लगाएर उनी गद्दी बैठक स्थलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित इन्द्रजात्रा हेर्न उभिएकी थिइन्। त्यो बेलामा उनलाई अगाडिको कपालले बढो दुख दियो। उनले पटक-पटक कपाल मिलाएर पनि हावा चलेर फेरी अगाडि झरी हाल्थ्यो। उनी कपाल मिलाएर पछाडि लैजान्थिन्।

राष्ट्रपति र प्रधानमन्त्री इन्द्रजात्राको अवलोकन गर्न जाँदा सूर्यले पनि दुख दिइरहेको थियो। सिधै सूर्यको किरण आँखातिर पर्दा दुवैले हातले सूर्यको किरण छेकेर कुमारीसँगै गणेश र कुमारको दर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बलि खाएर खुसी हुँदै पाटनबाट बिदा भइन् नवदुर्गा

हरेक दसैँमा थेचोकी नवदुर्गालाई बाजागाजासहित पाटनको तलेजु भवानी मन्दिरमा ल्याउने गरिन्छ। महिषासुरसँग युद्ध जितेको उत्सवको रूपमा नाच देखाउने गरिन्छ। नाचमा सहभागी दुर्गाका प्रतीकहरूको सम्मानमा बली दिने गरिन्छ।....

बेमाैसमी वर्षाकाे ताण्डव (फोटोफिचर)

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी तथा पहिराेमा परी हालसम्म ३६ जनाकाे ज्यान गइसकेकाे छ भने ३२ जना बेपत्ता छन्। त्यस्तै १७ जना घाइते भएका....

सम्झनामा सराय नाच (फोटोफिचर)

एकादशीदेखि पूर्णिमाका दिनसम्म सराय नाच नाच्ने प्रचलन रहेको छ। किंवदन्तीअनुसार भगवान रामले रावण लगायतका राक्षसको बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुसीयालीमा असत्यमाथि सत्यको विजयको प्रतीकका....

चङ्गा चेट...चेट...चेट

कतै न कतै चङ्गा पारखीहरू त भेटिएलान् नि भनेर डुल्दै जाँदा चोभारमा भेटिए चङ्गा प्रेमीहरू। सबै उमेर समूहकाहरु....

भुईँ छाड्ने प्रतिस्पर्धा

तर अहिले काठमाडौँ उपत्यकामा बिस्तारै पिङ हराउँदै गएको छ। खाली ठाउँको अभावमा पिङ हाल्न चाहनेहरूले पनि रहर पुरा....