असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

उनले बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कारण सरकार विस्तार नअड्किएको बताए।

प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)भन्दा पाँच दलीय गठबन्धन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै एमसीसीका कारण गठबन्धन नफुट्ने पनि बताए। अघिल्लो सरकारका अर्थमन्त्रीले एमसीसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको उनकाे भनाइ थियो।

२ असोज, २०७८, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।