एसियन कपः नेपाल फिलिपिन्ससँग पराजित

एसियन कपः नेपाल फिलिपिन्ससँग पराजित

खेलकाे १० औं मिनेटमा नेपालका लागि विमला चाैधरीले गाेल गरे पनि नेपाली टाेलीले सुरुआती अग्रता जाेगाउन सकेन। त्यसपछि दाेश्राे हाफकाे अन्त्यसम्मै खेलमा गाेलकाे खडेरी नै लाग्याे।

यद्यपि खेलको ८९ औं मिनेटमा फिलिपिन्सकी तहनाइ एन्निसले गोल गरिन्। खेल १-१ काे बराबरीमा आयाे। लगत्तै खेलकाे इन्जुरी समयमा विल्सन केमिलीले गोल गरेपछि खेल फिलिपिन्सले जित्याे।

नेपाल छनाेटकाे समूह 'एफ'मा रहेकाे छ।

२ असोज, २०७८, १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।